Laxmi Prasad Devkota – Dhobini Le Pagali Boli
क.ओखरको त्यो हाँगामाथि
कुखुराहरुले कनिका चोर्दा,ब्रह्मवेला झुकी सोहोर्दा,दोसाँध हुँदामा दिनको जाति,मारी एक चरीले गोली,मीठो, तीखो, भनूँ के ? साथी !मीठो, तीखो, भनूँ के ? साथी !धोबिनीले पगली बोली !