Laxmi Prasad Devkota – Ek Timi
क.
‘हुन्न’ भन्नु तिमीले केवल
आपूmलाई नचिन्नु हो
आपूmलाई नगन्नु हो !स्रष्टाका ए प्रतीक अदर्पण
परिस्थितिको स्रष्टालाई,धुस्नाहरुमा चट्ट सुताई,कैद गरीकन थुन्नु हो !