Maridinchu Lyrics - COD ft. GXSOUL
[Verse 1: COD (Alis Rana) ]
तिम्रो त्यो(तिम्रो त्यो) सेक्सी बदनमा छुन म(छुन म) चाहन्छु
तिम्रो त्यो(तिम्रो त्यो) ओठमा चुम्न पाए म मरिदिन्छु
तिमिसंग हुने हरेक बाधा, तिमी सामु आउने हरेक अडचन
तिमिलाइ हसाउन जे होस कारण, चाहन्छौ भने तिमी भन