Maridinchu Lyrics - COD ft. GXSOUL

Maridinchu Lyrics - COD ft. GXSOUL


[Verse 1: COD (Alis Rana) ]

तिम्रो त्यो(तिम्रो त्यो) सेक्सी बदनमा छुन (छुन ) चाहन्छु

तिम्रो त्यो(तिम्रो त्यो) ओठमा चुम्न पाए मरिदिन्छु

तिमिसंगहुने हरेक बाधा, तिमी सामु आउने हरेक अडचन

तिमिलाइ हसाउनजे होस कारण, चाहन्छौ भने तिमी भन


[Chorus: COD (Alis Rana) ]

मरिदिन्छु, तिम्रो लागिमरिदिन्छु

तिम्रोलागि मरिदिन्छु

तिम्रोलागि मरिदिन्छु, मरिदिन्छु

मरिदिन्छु, मरिदिन्छु , मरिदिन्छु

मरिदिन्छु , मरिदिन्छु

मरिदिन्छु, मरिदिन्छु, मरिदिन्छु


[Verse 2: GX Soul (Viber Bi) ]

सधैभरी तिम्रो साथमा बसिराख्ने मेरो चाहना

तिमी नै मेरो चोखो प्रेम, अरु सब नाम का मात्र

मलाइ थाहा यहाँ हुन्छ कस्तो मन पोल्छ धेरै जस्तो को

देखेर हेर तिम्रो मेरो सम्बन्धमा हरदम बाधा अडचन

तर हार्ने छैन तिमिसंगै बस्छु जे सुकै होस परिस्थिति

दुई मुटु एक धड्कन

चोखो बन्धन साथ पिरती, बन्छु तिम्रो सारथि

छोड्नु सक्दिन तिम्रो साथ बरु छोडिदिन्छु जिन्दगी


[Bridge: COD (Alis Rana) ]

तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु धेरै

तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु धेरै


[Chorus: COD (Alis Rana) ]

तिम्रो लागि मरिदिन्छु

तिम्रो लागि मरिदिन्छु

तिम्रो लागि मरिदिन्छु

तिम्रो लागि मरिदिन्छु, मरिदिन्छु

मरिदिन्छु, तिम्रो लागि मरिदिन्छु

तिम्रो लागि मरिदिन्छु

तिम्रो लागि मरिदिन्छु, मरिदिन्छु

मरिदिन्छु, मरिदिन्छु

मरिदिन्छु, मरिदिन्छु

मरिदिन्छु, मरिदिन्छु

मरिदिन्छु, मरिदिन्छु

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts