Gopal Prasad Rimal – Mero Prem Ko Katha
एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्
मेरो रवाफ सहनै सकिनन् ।
म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन् ।
मेरो रवाफ सहनै सकिनन् ।
म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन् ।