Showing posts with label gopalprasadrimal. Show all posts
Showing posts with label gopalprasadrimal. Show all posts

Gopal Prasad Rimal – Mero Prem Ko Katha

Gopal Prasad Rimal – Mero Prem Ko Katha

एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्
मेरो रवाफ सहनै सकिनन्
तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन्

Gopal Prasad Rimal – Kavi Hridayama

Gopal Prasad Rimal – Kavi Hridayama

मनववनमा कहिलेदेखि झर्न लाग्यो निर्झर
जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दरसुन्दर
यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज फोका
स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा

Gopal Prasad Rimal – Yo Ke

Gopal Prasad Rimal – Yo Ke

मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन
जे तिम्रो काखमा पाउँछु;यो सपना जो तिम्रो आँखामा देख्दछु, यो के ?

Gopal Prasad Rimal – Santwana

Gopal Prasad Rimal – Santwana

तिमी नरोऊ, बस केही बेर पर्ख मात्र
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ,तिम्रै अङालोमा अटाउन आइपुगनेछ,

Gopal Prasad Rimal – Naari

Gopal Prasad Rimal – Naari

नारी के हो ?”सोध्ने, “लौ विचार गर, भरेतिर आउँलाभनेर हिँडिहाले,जवाफ दिनु थियो, त्यसैले मैले एक्लै बसेकीनारीलाई लुकेर हेरेको सम्झेँ; सिँगार गर्न लागेकी ,

Gopal Prasad Rimal – Rajat Jayanti

Gopal Prasad Rimal – Rajat Jayanti

आज रजतजयन्ती
आँखा, तँ बन्द होतेरो नक्कलझक्कलको आज के काम ?

Gopal Prasad Rimal – Aama Ko Sapana

Gopal Prasad Rimal – Aama Ko Sapana

आमा, त्यो आउँछ ?
हो, बा, त्यो आउँछ
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;

Gopal Prasad Rimal – Bhet

Gopal Prasad Rimal – Bhet

पूर्नेको जूनलाई किन पर्खेको ?भेट्ने उनैलाई हो क्यारे,तिमी उनैलाई उनकै प्रकाशमा देख,तिमी उनलाई आजै यो औंँसीको रातमा भेट

Gopal Prasad Rimal – Anshu

Gopal Prasad Rimal – Anshu

नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युगयुगको सञ्चित धन
होइनन् यी प्रिय ! विवशताका चिह्न
नैराश्यमा आँसु सुक्छन्, उत्साही अविच्छिन्न

Gopal Prasad Rimal – Ek Din Ek Choti Aaunchha

Gopal Prasad Rimal – Ek Din Ek Choti Aaunchha

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्

Gopal Prasad Rimal – Timi Ko

Gopal Prasad Rimal – Timi Ko

यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय ,त्यसलाई छोप्ने अहङ्कार नै प्रिय !त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?यहाँ हामीलाई यो अलमल नै प्रिय ,

Gopal Prasad Rimal – Sapana Ma

Gopal Prasad Rimal – Sapana Ma

मेरो हरघडीमा जपना,तिमी आज सपनामा आए !यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, अललिउँला,

Gopal Prasad Rimal – Gunaaso

Gopal Prasad Rimal – Gunaaso

अहिल्यै नमरुँ, नमरुँ !मेरो यही एउटा इच्छा, यही एउटा पुकार
एउटै यो जिउँदो गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर

Gopal Prasad Rimal – Sapana Ma

Gopal Prasad Rimal – Sapana Ma

मेरो हरघडीमा जपना,तिमी आज सपनामा आए !यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, अललिउँला,

Gopal Prasad Rimal – Mrityu

Gopal Prasad Rimal – Mrityu

पानीको छलबलमा
छरिइरहेको घामझैँ
हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा

Gopal Prasad Rimal – Pariwartan

Gopal Prasad Rimal – Pariwartan

हिजोसम्म रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन्
हिजोसम्म जसको बोलीमा केही थिएन;मनको प्रतिध्वनिसम्म थिएन,

Gopal Prasad Rimal – Prashna

Gopal Prasad Rimal – Prashna

नेपाली तिमी यहाँ किन आयौ ?गोरखाली हौ,गोरक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली

Gopal Prasad Rimal – Fool Ra Kachhan

Gopal Prasad Rimal – Fool Ra Kachhan

फूल झर्दछ, फुल्दछ
फुल्दछ, झर्दछतर त्यो फूल जसले
छाती थापी फक्रेथ्यो

Gopal Prasad Rimal – Aamako Bedana

Gopal Prasad Rimal – Aamako Bedana

रात अज्ञानझैँ अँध्यारो थियो;स्वर्थजस्तै चिसो बतासको हुरी थियो;अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;कुच्रिँदाकुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो

Gopal Prasad Rimal – Ek Geet

Gopal Prasad Rimal – Ek Geet

केही आहझैं केही चाहझैँ
सौरभ छरी वरिपरि
तिमी प्रतीक्षामा झैं कसको
भन भन कली !

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts