Gopal Prasad Rimal – Pariwartan
हिजोसम्म रोईरोई बाँचिरहेका थिए ।
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
हिजोसम्म जसको बोलीमा केही थिएन;मनको प्रतिध्वनिसम्म थिएन,
आज तिनै हाँसीहाँसी मर्न तयार छन् ।
हिजोसम्म जसको बोलीमा केही थिएन;मनको प्रतिध्वनिसम्म थिएन,