Laxmi Prasad Devkota – Prem Patra
क.तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा ।
अरुले आँखा रमाए !तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा !पूरा दिलले अपनाएँ ।
अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर
आफू भनीकन अपनाएँ ।