Laxmi Prasad Devkota – Saalpate Fatyangro Lai
क.
चिल्लो ताजा हरियो सुन्दर
सालको नकली पात !दुरुस्त रेखा, धर्सा, शिरा छन् !विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !अभिनवजात !
सालको नकली पात !दुरुस्त रेखा, धर्सा, शिरा छन् !विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !अभिनवजात !