Laxmi Prasad Devkota – Saalpate Fatyangro Lai
क.
चिल्लो ताजा हरियो सुन्दर
सालको नकली पात !दुरुस्त रेखा, धर्सा, शिरा छन् !विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !अभिनवजात !
सालको नकली पात !दुरुस्त रेखा, धर्सा, शिरा छन् !विशालताका साल विपिनको
तरु शाखाको ए सुन्दर पतङ्ग !अभिनवजात !
ख.
रुपकी माउ, इच्छाशक्ति,जादूगर्नी खासा !प्रकृतिको यो संरक्षक रङ्ग
बीच बोल्दछे क्या वाचाल
युग–भाषा !
बीच बोल्दछे क्या वाचाल
युग–भाषा !
ग.
कस्तो सफल वाह ! तेरो समाधि
यो अङ्कुर,सहस्र संवत्सर भर विकसिस् !जिइस् तँ,व्यापी क्षणभङ्गुर !पतङ्ग मरे कति, पतङ्ग मरेन,त्यसको विकस्यो अङ्कुर !
यो अङ्कुर,सहस्र संवत्सर भर विकसिस् !जिइस् तँ,व्यापी क्षणभङ्गुर !पतङ्ग मरे कति, पतङ्ग मरेन,त्यसको विकस्यो अङ्कुर !
घ.
अभीष्ट आवश्यक भावुक जो
कवि हो यस जन–वनमा रे !जादूको या परिणति दिनमा
दूर नसक्ला ?
कवि हो यस जन–वनमा रे !जादूको या परिणति दिनमा
दूर नसक्ला ?
No comments:
Post a Comment