Mellow Lyrics - Sajjan Raj Vaidya

Mellow Lyrics - Sajjan Raj Vaidya


हिजोआज तिम्रो-मेरो कुराकानी हुँदै

भोलीपर्सी मायाप्रिती बस्ने हो की कतै?

अहिलेलाई राखीरहेछु सम्हालेर मुटु

तर भोली कतै तिमीले चोरी लाने होकी?


भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु सबै

तर छियाछिया मुटु मेरो नगरीदिनु है

तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी

त्यसैले आउन माया छिटो...


कहिले कहीँ मध्य रातमा

तिम्रो यादले मलाई

उठाइदिन्छ फेरी सुत्नै नसकिने गरी

माया केहो थाहा थियो जस्तो लाग्थ्यो पहिले

यसरी मनले कोसैलाई खोजे थिएन कहिले


भन मात्रै, तिमीलाई के चाहिन्छ दिन्छु सबै

तर छियाछिया मुटु मेरो नगरीदिनु है

तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी

त्यसैले आउन माया छिटो...


मुटुले थाम्न नि नसक्ने त्यसतो माया, कान्छी, नगर्न है

मुटुले थाम्न नि नसक्ने त्यसतो माया, कान्छी, नगर्न है

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts