Bhetinu Chhutinu Lyrics Aruna Lama

Bhetinu Chhutinu Lyrics Aruna Lama


भेटिनु छुट्नु के हो , संसारको रीत हो 

नसम्झ तिमी त्यो मेरो बिदाको गीत हो -


नदिनु कसैको, जब अन्तै मन भने 

बढ्नु धोको कामना, पापी रहेछ मन भने

मेरो चोखो प्रेम समाउनु नै , तिम्रो जीत हो 

नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो


याद छैन खुशी केवल रुन्छु बेस्सरी 

सम्पूर्ण आफु आफु नै,  हुन्छु त्यस घडी 

मेरो लागी यस्ता आँसु नै, जीवन अमृत हो 

नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो 

मेरो लागी यस्ता आँशु नै, जीवन अमृत हो

1 comment:

  1. Terrible. Singers please dont follow this.

    ReplyDelete

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts