Siddhicharan Shrestha - Ma Bahula Hoina

 Siddhicharan Shrestha - Ma Bahula Hoina

सिद्धिचरण श्रेष्ठ बहुला होइन


आमा तिनीहरूले जेसुकै भनून्,
बहुला होइन


मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन


मेरो आँखा , त्यसैले हेर्न पाऊँ भन्छु;
पेट खान पाऊँ भन्छु,


नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;


बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू


मलाई बहुला भन्छन्,
आमा, बहुला होइन

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts