Siddhicharan Shrestha - Prem Ra Bibaha

Siddhicharan Shrestha - Prem Ra Bibaha

सिद्धिचरण श्रेष्ठप्रेम विवाह

पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो


पानीसँग गई उसले भन्यो-
त्यो माछालाई समात्छु;”
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;


महाकालसित गई बिन्ति चढायो-
समयलाई रोक्छु
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts