Ae Mutu Lyrics Yabesh Thapa
ए मुटु सुन्न मेरो कुरा
नखसकीराख त मिठा कुराहरु मा
न आत्ति धेरै, नफुर्किहाल
संसार तेरो होइन बुझेर पाइला चाल
अझम्बरी माया, बिस्तारै पाउलास
अहिलेलाई चाहि रोक्दे यो खोजि तलास
सम्हाल आफैलाई अब बच्चा छैनस
बरु छाती भित्रै गुम्सिएर बस
नसोध मलाई यो ठिक हो कि हैन
खासमा मलाई पनि थाहा छैन
नसुना मलाई तेरा बेदना
एकचोटी लाई सुन्न यता
म तलाई सम्झाउदै थाकिसके
खुसि छु भनेर प्राय जस्तो धाटीरहन्थे
म पर्थे मख्ख हासीरहन्थे मात्ति रहन्थे
तर त फस्थिस मायामा उसले छोड थियो last मा
तलाई साथि भन्दै
हो म मान्छु उनि राम्री छिन अती
उसको त्यो मुस्कान हेरी थाम्नै नसक्ने
त फुस्रद को बेला उसकै नाम लिएर बस्ने
सुत्न देन मलाई नबस्न रातभरी मस्की Aye
ए मुटु सुनिदेन मेरो कुरा
नधुमीहिडिराखा फेरी पर्लास भ्रम मा
सोची सम्झी मात्र गास्नु अर्का संग मित्रता
ठट्टा गर्या होइन मैले फेरी रुइ बस्नु पर्ला
अब, होला उसंग कुनै दिन भेट
दिनहरु गन्दै उसको लागि गीत लेख
यत्रो ठुलो संसारमा सब थरि थरि अनेक
धैर्य गर्न सिख, पाउछस लाखौ हजारौ मा एक yeah
त बसीराछस लाखौ हजारौको खोजीमा
सोची राछस heart to heart connection 4G मा
त सजिलै गर्छस सबैलाई भरोसा
तेसैले देखिराछु त मा insecurities को phobia
त जसलाई पनि आफ्नो साथि मान्छस
त्यसैले उसले सोच्छ तलाई साथि मात्र Aye
मुटु जहिले नि नआती राख
त किन सोच्नु पर्यो उसको बारे आधि रातमा
नसोध मलाई यो ठिक हो कि हैन
खासमा मलाई पनि थाहा छैन
नसुना मलाई तेरा बेदना
एकचोटी लाई सुन्न यता
More Songs of Yabesh Thapa
Aattinchey Lyrics – Yabesh Thapa, VEK & Bizen
Alapatra Lyrics – Sajjan Raj Vaidya & Yabesh Thapa
Bujhaideuna Lyrics – VEK Ft. Yabesh Thapa
Dui Diney Jindagi Lyrics by Yabesh Thapa
K Huncha Bhanera Lyrics DJ Bishow ft. Yabesh Thapa
Kaamana Lyrics by Yabesh Thapa
Lakhau Hajarau Yabesh Thapa Lyrics
Man Ki Rani Lyrics Yabesh Thapa
Mayako Katha Lyrics Yabesh Thapa
Mayalu Lyrics by Yabesh Thapa, Vek
Mero Priye Mero Sabai Thok Lyrics Yabesh Thapa, Sadie Jean
Nila Nila Aakashma Lyrics Yabesh Thapa
Saacho Kura Lyrics by Yabesh Thapa
Yo Geet Timilai Lyrics Bizen, Yabesh Thapa
No comments:
Post a Comment