Yaadharu Ankit Shrestha Lyrics

Yaadharu Ankit Shrestha Lyrics


केहि भन्नु

केहि भन्नु थियो


कुरा मनमा

सधैं मनमै रह्यो


जिस्काउँदै

फकाउँदै भनन


के हुने छौ मेरो साथ

यो आकाश नझरौन्जेल सम्मै


जब बतासहरु बिलाउदै जान्छ

तिमीलाई खोज्दै आउँला

मनमा थोरै आशा बोकि

हातमा फूल लिइ बसौंला

को कहाँ हुन्छ

हावा सरि माया तिमी

समयले साथ नदिए पनि

यादहरु मै रमाउँला


केहि भन्नु

केहि भन्नु थियो


नडराई भन

आफ्नो मनको कुरो


हिजो जस्तै

लजाउँदै सोधन


के समाउने छौ मेरो हात

यो शरिरले साथ नदिए सम्मै?


जब बतासहरु बिलाउदै जान्छन्

तिमीलाई खोज्दै आउँला

मनमा थोरै आशा बोकि

हातमा फूल लिइ बसौंला

को कहाँ हुन्छ

हावा सरि माया तिमी

समयले साथ नदिए पनि

यादहरु मै रमाउँला

यादहरु मै रमाउँला


जब बतासहरु बिलाउदै जान्छन्

तिमीलाई खोज्दै आउँला

मनमा थोरै आशा बोकि

हातमा फूल लिइ बसौंला

को कहाँ हुन्छ

हावा सरि माया तिमी

समयले साथ नदिए पनि

यादहरु मै रमाउँला

यादहरु मै रमाउँला

यादहरु मै रमाउँला

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts