Roka Yo Samaya Tribal Rain Lyrics

Roka Yo Samaya Tribal Rain Lyrics


कसरी किन, के भको तिमीलाई

यो समयको खेल हो कि सत्यता

पस्ताप्मा जिउनु पर्ने हरेक दिन यहाँ

बद्लि रहेछ संसार, हजारौ रुपमा


अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई


त्यसैले रोक यो समय

तिमीलाई जानु एउटा ठाउँमा

जहाँ जीवन तिम्रो हृदय डुब्दैछ

त्यसैले रोक यो समय

तिमीलाई जानु एउटा ठाउँमा

जहाँ जीवन तिम्रो हृदय डुब्दैछ


डुब्दैछ, डुब्दैछ


तड्पी रहेको छौ कि आसा, विश्वाशमा?

जब कोही छैन तिम्रो साथ

पस्ताप्मा जिउनु नखोज, हरेक दिन यहाँ

बद्लिन्छ तिम्रो संसार हजारौ रुपमा


अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा

खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई?


त्यसैले रोक यो समय

तिमीलाई जानु एउटा ठाउँमा

जहाँ जीवन तिम्रो हृदय डुब्दैछ

त्यसैले रोक यो समय

तिमीलाई जानु एउटा ठाउँमा

जहाँ जीवन तिम्रो हृदय डुब्दैछ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts