Narisauna Lyrics - Tribal Rain

Narisauna Lyrics - Tribal Rain 


नरिसाउन तिमी बिना मेरो जीवन सुन्य

नरिसाउन तिमी नै हो मेरो एउटै सपना

तिम्रो लागि मैले संसारलाई भुली दिए

तिम्रो लागि आँफै जिउन भुली दिए

आँखामा आसु तिम्रो सुहाउदैन

खै मैले माया लाउन जानिन रैछु

हामीले संगै बिताएका दिन अनी यादहरु

एउटा सपना सम्झी नभुली दिनु

यो माया भन्ने के हो

तिमीबाट थाहा पाए मैले

देखी टाढा नजाउ

बिर्सि सके आँफैलाई तिम्रो लागि

तिम्रो लागि


नरिसाउन अब निकालिदेउ यो एक्लोपन देखी

सुखमा हासी दु:खमा रुइ दिउला तिम्रो लागि

नरिसाउन तिमीलाई मेरो याद आउनेछ

मन दुखाए पनि यो मन नतोडिदेउ

आँखामा आसुँ तिम्रो सुहाउदैन

खै मैले माया लाउन जानिन रैछु

हामीले संगै बिताएका दिन अनी यादहरु

एउटा सपना सम्झी नभुली दिनु

तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ

यस्तो नै हुदो रैछ माया भन्ने

तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ

यस्तो नै हुदो रैछ माया भन्ने

यो माया भन्ने के हो

तिमीबाट थाहा पाए मैले

देखी टाढा नजाउ

बिर्सि सके आँफैलाई तिम्रो लागि

यो माया भन्ने के हो

तिमीबाट थाहा पाए मैले

देखी टाढा नजाउ

बिर्सि सके आँफैलाई तिम्रो लागि

तिम्रो लागि

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts