Jata Tatai Khoje Lyrics – Tara Devi

Jata Tatai Khoje Lyrics – Tara Devi


(जताततै खोजे मेरो मुटु भित्र
जताततै खोजे मेरो मुटु भित्र
केहिछकि दिन तिमीलाई भनि
केहिछकि दिन तिमीलाई भनि) x


(तिमीनै तिमी मनको बलेसी हरुमा
तिमीनै तिमी मायाको कोपिला हरुमा) x
तिमीनै तिमी, (तिमीनै तिमी मुटुको तरेली हरुमा
तिमीनै तिमी प्रितका कोपिला हरुमा) x
मेरो हो भन्नु कतै पनि केहिनि भेटिना


जताततै खोजे मेरो घर भित्र
जताततै खोजे मेरो घर भित्र
केहिछकि दिन तिमीलाई भनि
केहिछकि दिन तिमीलाई भनि


(तिमीनै तिमी ढोका संगार हरुमा
तिमीनै तिमी थोपाका तकता हरुमा) x
तिमीनै तिमी, (तिमीनै तिमी
धाराका लुगा धुवाईमा
तिमीनै तिमी भान्साका चुलो फुकाईमा) x
मेरो हो भन्नु कतै पनि केहिनि भेटिना


जताततै खोजे मेरो घर भित्र
जताततै खोजे मेरो घर भित्र
केहिछकि दिन तिमीलाई भनि
केहिछकि दिन तिमीलाई भनि
जताततै खोजे, खोजे, खोजे, खोजे..

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts