Malai Udna Deu Lyrics Sugam Pokharel
[Verse 1]
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
[Verse 2]
म उड्न चाहान्छु आकाश छुन चाहान्छु
मेरो भावनालाई नबाधि देउ
मलाई उड्न देउ आकाश माथि
मलाई दुल्न देउ बदाल माथि
[Verse 3]
मलाई पढ्न देउ (मलाई पढ्न देउ )
छोरी भयपनी अघि बड्न देउ (अघि बड्न देउ)
तिम्रै हु म पनि
मलाई पढ्न देउ
छोरी भयपनी अघि बड्न देउ
तिम्रै हु म पनि
[Verse 4]
म पढ्न चाहान्छु, अघि बढ्न चाहान्छु
मेरो चाहनालाई नढाकी देउ
मलाई पढ्न देउ
छोरी भयपनी अघि बड्न देउ
तिम्रै हु म पनि
No comments:
Post a Comment