Kinideu Na Saila Dai Lyrics Sugam Pokharel
[Chorus]
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
[Verse 1]
म त लाउदिन मलमलको सारी
मलाई गुन्युँचोलो मनपर्छ
म त गर्दिन अर्काको देखासिकी
मलाई नेपाली माया मनपर्छ
म त लाउदिन मलमलको सारी
मलाई गुन्युँचोलो मनपर्छ
म त गर्दिन अर्काको देखासिकी
मलाई नेपाली माया मनपर्छ
[Chorus]
मलाई कानैमा उनेर ढुङ्गी लगाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
[Verse 2]
मलाई सस्कृति प्यारो, आफ्नै भाषाभेष
प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै देश
मलाई सस्कृति प्यारो, आफ्नै भाषाभेष
प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै देश
[Chorus]
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
No comments:
Post a Comment