Kehi Maya Jastai Lyrics Samriddhi Rai

Kehi Maya Jastai Lyrics Samriddhi Rai


[Verse 1]

तिम्रो मेरो यो

अनौठो सेरोफेरो

यात्रा गन्तब्य बिहिन भो

वारी , पारी

सम्ब्न्ध यो दोधारे

डुंगाको किनार हराइ गयो


[Pre-Chorus]

यहाँ गगन , उडान

तर पंख मेरो छैन

यहाँ खुशी , हाँसो

ओठमा मुस्कान रहेन

आफ्नै मान्छे जस्तै लाग्थ्यो तर एकछिन मै पराई

सर्वस्व पाए जस्तो लाग्थ्यो

तर रित्तो यो कलाइ


[Chorus]

केहि माया जस्तै हाम्रो कथा

केहि माया जस्तै हाम्रो कथा

केहि माया जस्तै हाम्रो कथा

Something like love

We're something like love

तिमी

तिमी


[Verse 2]

चाहिने-नचाहिने सम्झौता मै मन ओझेल

भाग्यको कठोर खेल

यता, उता; समयको बाध्यता

जलिरहे माया मरुञ्जेल


[Pre-Chorus]

यहाँ वायु , बतास

तर स्पर्श मैले पाइन

यहाँ सुर , ताल

संगीत मैले सुनिन

आफ्नै मान्छे जस्तै लाग्थ्यो तर एक्छिन्मै पराई

सर्वस्व पाए जस्तो लाग्थ्यो

तर रित्तो यो कलाइ


[Chorus]

केहि माया जस्तै हाम्रो कथा

केहि माया जस्तै हाम्रो कथा

केहि माया जस्तै हाम्रो कथा

Something like love

We're something like love

तिमी

तिमी


[Bridge]

बिजयी भयौ फेरी हार्यौ कसरी?

मायाको न्यानो तापमा जल्यौ कसरी?

दुई मुटु चाहे पनि एक हुन्न रहेछ

कैले काहिँ


[Chorus]

केहि माया जस्तै हाम्रो कथा

केहि माया जस्तै हाम्रो कथा

केहि माया जस्तै हाम्रो कथा

Something like love

We're something like love

तिमी

तिमी

तिमी

तिमी

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts