Phool Kina Phulchha Lyrics Ani Choying Dolma

Phool Kina Phulchha Lyrics Ani Choying Dolma


फुल किन फुल्छ बाबै फुल किन फुल्छ

थाहा नै उसलाई भरे मर्नुपर्छ

भरे मर्नुपर्छ -  


बिहानीको मोई उसले यति मिठो लिन्छ

सिन्गो जिवन फुले जस्तै यति फुरिदिन्छ -

मर्ने कहिले मर्छ रै बाँच्ने नै मर्छ

फुल किन फुल्छ बाबै फुल किन फुल्छ

थाहा नै उसलाई भरे मर्नुपर्छ

भरे मर्नुपर्छ 


फुल भन्छ आउने जाने दुईटै मेरो हैन

तर बिन्ती नखोसी देऊ मेरो बाँच्ने चैन

बाँचुन्जेल हाँसी हाँसी मैलै बाँच्नु पर्छ

फुल किन फुल्छ बाबै फुल किन फुल्छ

थाहा नै उसलाई भरे मर्नुपर्छ

भरे मर्नुपर्छ

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts