Sunil Giri ft. Melina Rai • Diula Maya Timilai Lyrics • Urmila Gurung • Soltini Bhani Bolako 2

Sunil Giri ft. Melina Rai • Diula Maya Timilai Lyrics • Urmila Gurung • Soltini Bhani Bolako 2


दिउँला माया तिमीलाई कलेजीमा साँचेको

तिमीले श्वास फेर्छेऊ छु बाँचेको

तिम्ले श्वास फेर्छेऊ छु बाँचेको


दिउँला माया तिमीलाई कलेजीमा साँचेको

तिम्ले श्वास फेरछेऊ छु बाँचे- -होई

तिमिले श्वास फेर्छेऊ छु बाँचेको


दिउँला माया तिमीलाई कलेजीमा साँचेको

तिमिले श्वास फेरछेऊ छु बाँचेको

दिउँला माया तिमीलाई कलेजीमा साँचेको

तिमिले श्वास फेर्छेऊ छु बाँचेको

तिमिले श्वास फेर्छेऊ मछु बाँचेको


अकबरी सुनलाई कसी लाउनु पर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?


अकबरी सुनलाई कसी लाउनु पर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?


अकबरी सुनलाई कसी लाउनु पर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?

अकबरी सुनलाई कसी लाउनु पर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?

मुना-मदन जोडी हजुर, कहिले मर्छ ?


कति हेर्छेऊ ऐनामा त्यति राम्रो मुहार?

मख्ख पर्दै मस्किने त्यो बानी सुधार

मख्ख पर्दै मस्किने त्यो बानी सुधार


कति हेर्छेऊ ऐनामा त्यति राम्रो मुहार?

मख्ख पर्दै मस्किने त्यो बानी सुधार

मख्ख पर्दै मस्किने त्यो बानी सुधार


कति हेर्छेऊ ऐनामा त्यति राम्रो मुहार?

मख्ख पर्दै मस्किने त्यो बानी सुधार

कति हेर्छेऊ ऐनामा त्यति राम्रो मुहार

मख्ख पर्दै मस्किने त्यो बानी सुधार

मख्ख पर्दै मस्किने त्यो बानी सुधार


छैन क्याहो मायाको अलिकति अक्कल?

तिम्रै लागि पारेकी हुँ मैले नक्कल

तिम्रैलागि पारेकी हुँ मैले नक्कल


छैन क्याहो मायाको अलिकति अक्कल

तिम्रै लागि पारेकी हुँ मैले नक्क- होई

तिम्रैलागि पारेकी हुँ मैले नक्कल


छैन क्याहो मायाको अलिकति अक्कल

तिम्रै लागि पारेकी हुँ मैले नक्कल

छैन क्याहो मायाको अलिकति अक्कल

तिम्रै लागि पारेकी हुँ मैले नक्कल

तिम्रैलागि पारेकी हुँ मैले नक्कल


प्यारो लाग्छ तिमी नै, किन मलाई थाहाछैन

अहिले सम्म मेरो हजुर, जबाफ पाछैन

अहिले सम्म मेरो हजुर, जबाफ पाछैन


प्यारो लाग्छ तिमी नै, किन मलाई थाहाछैन

अहिले सम्म मेरो हजुर, जबाफ पा- -होई

अहिले सम्म मेरो हजुर, जबाफ पाछैन


प्यारो लाग्छ तिमी नै, किन मलाई थाहा छैन

अहिले सम्म मेरो हजुर जबाफ पाछैन

प्यारो लाग्छ तिमी नै, किन मलाई थाहा छैन

अहिले सम्म मेरो हजुर जबाफ पाछैन

अहिले सम्म मेरो हजुर जबाफ पाछैन


हेरी-हेरी तिमीलाई कहाँ आँखा थाक्छ नी

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नी

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नी

हेरी-हेरी तिमीलाई कहाँ आँखा थाक्छ नी

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ- -होई

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नी


हेरी हेरी तिमीलाई कहाँ आँखा थाक्छ नी

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नी

हेरी हेरी तिमीलाई कहाँ आँखा थाक्छ नी

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नी

आफ्नो मान्छे त्यसै पनि राम्रो लाग्छ नी


झिक्ने हो तराजु? कसको माया कती ?

जे भएनी तिमीसँग अलि घटी

जे भएनी तिमीसँग अलि घटी


झिक्ने हो तराजु? कसको माया कती ?

जे भएनी तिमीसँग अलि घटी- -होई

जे भएनी तिमीसँग अलि घटी


झिक्ने हो तराजु? कसको माया कती ?

जे भएनी तिमी सँग अलि घटी

झिक्ने हो तराजु? कसको माया कती ?

जे भएनी तिमीसँग अलि घटी

जे भएनी तिमीसँग अलि घटी


जोखम भो, मायामा के कुराको खोटी ?

त्यसै पनि तिम्री माया अल्ली मोटी

त्यसैपनि तिम्री माया अल्ली मोटी

जोखम भो, मायामा के कुराको खोटी ?

त्यसै पनि तिम्री माया अल्ली मोटी

त्यसैपनि तिम्री माया अल्ली मोटी


जोखम भो, मायामा के कुराको खोटी ?

त्यसै पनि तिम्री माया अल्ली मोटी

जोखम भो, मायामा के कुराको खोटी ?

त्यसै पनि तिम्री माया अल्ली मोटी

त्यसै पनि तिम्री माया अल्ली मोटी


कलेजी छेवैमा माया, तिमी मेरो जीवनको घामछाँया

कलेजी छेवैमा माया, तिमी मेरो जीवनको घामछाँया

कलेजी छेवैमा माया, तिमी मेरो जीवनको घामछाँया

कलेजी छेवैमा माया, तिमी मेरो जीवनको घामछाँया

तिमी मेरो जीवनको घाम छाँया

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts