Sunideu Lyrics by Apurva Tamang

Sunideu Lyrics by Apurva Tamang


माया, गाजलु आँखाको त्यो हेराइ

सुनिरहूँ झैँ लग्ने त्यो बोलाइ

मायामा पार्यौ किन हो मलाई?


हेर , सुनिदिन्छु कुरा त्यो सबै

तिम्रो हातमा हात थमाई

सम्हालिराख्छु तिमीलाई सधैँ


घामको त्यो किरण

जस्तो उज्यालो हेराइ

अन्धकार यो जीवनमा

दियौ माया धेरै


घामको त्यो किरण

जस्तो उज्यालो हेराइ

अन्धकार यो जीवनमा

दियौ माया धेरै


समय बितेको थाहा हुँदैन तिमीसँग

तिम्रो न्यानो अँगालोमा

तिमी हाँस्दा जैले कोरिन्छ मनमा खुशीको रङ्ग

मेरो न्यानो यो मुटुमा


सुनिदेऊ आउनेछ बाधाहरू धेरै

नछोडिदेऊ मेरो हात कतै

सम्हालिराख्छु तिमीलाई सधैँ


घामको त्यो किरण

जस्तो उज्यालो हेराइ

अन्धकार यो जीवनमा

दियौ माया धेरै


घामको त्यो किरण

जस्तो उज्यालो हेराइ

अन्धकार यो जीवनमा

दियौ माया धेरै

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts