Satayera Lyrics GXSOUL

Satayera Lyrics GXSOUL


[Chorus: Priti]

सताएर फकाउने बानी तिम्रो

सार्है अनौठो हो..

तिमीलाई मैले बुझ्नै सकिन

रुवाएर हसाउने बानी तिम्रो

सार्है नराम्रो तर

तिमीसँग रिसाउन पनि सक्दिन


[Verse 1: Viber Bi]

सानी नानी तिमी मेरी पुतली बनी

खेल मेरो ओरिपरि सधै भरी माया दिउँला तिमीलाई आफ्नै ठानि

मनमा राखे हेर सोच्थे मैले पाइन केहि

तर आज यस्तो लाग्छ तिमी मेरै लागी होउ

माया जालमा पार्ने मै हू तिम्रो प्रेमि

जुन थियो First day तिमीलाई मैले देखे मनमा सँगाले

बिचित्रको रह्यो हेर मेरो त्यो समय

आज भावना पोख्न मैले गीत गाइदिए

बुझ्योउ होला मनको कुरा सबै पोखी दिए

तिम्रो सामु मनका सार कुरा खोली दिए

तीन शब्द मायाको मैले बोली दिए

मैले बोली दिए


[Chorus: Priti & Binayak]

सताएर फकाउने बानी तिम्रो

सार्है अनौठो हो..

तिमीलाई मैले बुझ्नै सकिन

रुवाएर हसाउने बानी तिम्रो

सार्है नराम्रो तर

तिमीसँग रिसाउन पनि सक्दिन

जिस्क्याउँदा लजाउने बानी तिम्रो

सार्है अनौठो

मैले तिमीलाई सताएको छैन

मधुरो त्यो मुस्कान तिम्रो मुहारको

सार्है नै प्यारो

अब नजिस्क्याइ बस्न पनि सक्दिन


[Verse 2: Bullet Flo]

Get down with it,I know u love to do it in fronta mine

Yeah down to it if u thinkin of your next move to be done

My eyes on it,aint no place over here where u can hide

So get busy turn off the lights shorty bring it on for me

On to it better get it right on the block don't miss the spot on it

With a lil bita effort you can make it upto me

I aint never gon' ask fo' more if u shorty gonna promise me

The whole life you're up for me

Come here lil mami take a look at me coz I gotta thing u gotta see

Yeah you're looking good in that skin tight jeans and Im right here looking fabulous

You got my back,just interact,just want you to love me back

Talk word to word,walk toe to toe baby girl if you ever know!!!



[Chorus: Priti & Binayak]

सताएर फकाउने बानी तिम्रो

सार्है अनौठो हो..

तिमीलाई मैले बुझ्नै सकिन

रुवाएर हसाउने बानी तिम्रो

सार्है नराम्रो तर

तिमीसँग रिसाउन पनि सक्दिन

जिस्क्याउँदा लजाउने बानी तिम्रो

सार्है अनौठो

मैले तिमीलाई सताएको छैन

मधुरो त्यो मुस्कान तिम्रो मुहारको

सार्है नै प्यारो

अब नजिस्क्याइ बस्न पनि सक्दिन


[Bridge: Priti & Binayak]

सुनौलो यो सम्बन्ध हामी दुबैको कुराकानीहरु

हामी बिचको सन्तुष्टि तिम्रो साथको लाग्छ सपना झै

आँखाहरु खोज्छन सधै मुस्कान त्यो तिम्रो कोमला मुहारकोको

झार्छन दुइ थोपा माया को आशु बनेर

सुनौलो यो सम्बन्ध हामी दुबैको कुराकानीहरु

हामी बिचको सन्तुष्टि तिम्रो साथको लाग्छ सपना झै

आँखाहरु खोज्छन सधै मुस्कान त्यो तिम्रो कोमला मुहारकोको

झार्छन दुइ थोपा माया को आशु बनेर


[Chorus: Binayak]

जिस्क्याउँदा लजाउने बानी तिम्रो

सार्है अनौठो

मैले तिमीलाई सताएको छैन

मधुरो त्यो मुस्कान तिम्रो मुहारको

सार्है नै प्यारो

अब नजिस्क्याइ बस्न पनि सक्दिन

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts