Sano Lyrics By Apurva Tamang

आउ छेउ एता बात गरौं

Sano Lyrics By Apurva Tamang


मिठो कुरा गरी याद बनाउ

जाडो भए अंगाली रखौंला

हाँसी-खुशी आफ्नो दुःख बाटौंला

त्यो चिसो हात मेरो हातमा

थमाइदेउ समय मेरो साथमा

हिँडौं हामी मायाको बाटोमा


सानु, नछोड मलाई

देखाउ सबैलाई

खुशी हाँसो

यो मायाको बाटोमा, बाटोमा


हसिलो मुहारको कारण जहिले बनु

तिम्रो त्यो चिसो मुटुलाई न्यानो बनाउँ

हामी दुईको कथा सधैँ लेख्न पाउँ

मिठो धुन बुनेर सधैँ तिमीलाई सुनाउ


हजारौंको भीड मा तिमी नै देखे

तिम्रो हाँसो हेरी आफै रमाए

प्रतिक्षामा धेरै नराख प्रिय

आउन माया, मेरी माया


सानु, नछोड मलाई

देखाउ सबैलाई

खुशी हाँसो

यो मायाको बाटोमा, बाटोमा

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts