Timro Tyo Hasilo Muhar Lyrics DJ Raju, Mingma Sherpa

Timro Tyo Hasilo Muhar Lyrics DJ Raju, Mingma Sherpa


तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा

तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा


बिछोडका कुरा कल्पिन थाल्छन

बिछोडका कुरा कल्पिन थाल्छन

तिम्रो तस्बिरले चित्त बुझाउँदा

तिम्रो तस्बिरले चित्त बुझाउँदा


सजाय मैले भोग्नुनै पर्छ, बिश्वाश गर्नाले

सजाय मैले भोग्नुनै पर्छ, बिश्वाश गर्नाले

परायालाई आफन्त ठानी, मुटुमा राख्नाले

परायालाई आफन्त ठानी, मुटुमा राख्नाले


मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा

मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा

आँशुका धारा बहन थाल्छन

आँशुका धारा बहन थाल्छन


तिम्रो तस्बिरले चित्त बुझाउँदा

तिम्रो तस्बिरले चित्त बुझाउँदा


लागेको चोट यो छाती भित्र, कसरि सहनु

लागेको चोट यो छाती भित्र, कसरि सहनु

हरेको मैले, मै रोई बस्छु, तिमि चैं नरुनु

हरेको मैले, मै रोई बस्छु, तिमि चैं नरुनु

मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोड्दा

मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोड्दा


यी आँखा मेरा टोलाउन थाल्छन

यी आँखा मेरा टोलाउन थाल्छन

तिम्रो तस्बिरले चित्त बुझाउँदा

तिम्रो तस्बिरले चित्त बुझाउँदा

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts