Ekdev Limbu - Black and White Lyrics
हेर्दै Black and White देख्छौ
बोल्न लाई साइत कुर्छौ र
लोभी आखा कसरी समालु
कुर्ती लाउदा नि ताइत देख्छौ त
सोधु कि मन सोधु कि मन
मनको बेथा
बसेर सुनौ तिम्रो सबै कथा
आउ बसम थोकुम मारु
कदम को छायामा
आउ बसम थोकुम मारु
कदम को छायामा
मौरी धुलियो रसैमा
म भुले माया जालैमा
मौरी धुलियो रसैमा
म भुले माया जालैमा
...Music...
सग सगै काटने हइ न र
घामपानी जिन्दगीको
यो जुनि र हर जुनि तिमी
संगै बाच्न पाई हुन्थ्यो
सग सगै काटने हइ न र
घामपानी जिन्दगीको
यो जुनि र हर जुनि तिमी
संगै बाच्न पाई हुन्थ्यो
हातार मै लाको माया टिकदैन
बहकिने मन उसतै हुदैन
के सानुलाइ तिमिलाइ बोलाउ
लुग्ङ्गा बन्छु लाज न मान्नु
भन कि मन
भन कि मन
मन को ब्यथा
बस सुनौला मेरो गाथा
आउ बसम थोकुम मारु
कदम को छायामा
आउ बसम थोकुम मारु
कदम को छायामा
मौरी धुलियो रसैमा
म भुले माया जालैमा
मौरी धुलियो रसैमा
म भुले माया जालैमा
No comments:
Post a Comment