Sadak Ko Army Lyrics Girish Khatiwada
मध्यरातमा घुम्छौ जस्तो सडक को आर्मी
पछाडी निलो ट्रक नेपाली पुलिस they follow me
छैन कुनै डर, lawyer, top class attornies
दिमाग मा सुनामी, गन्तब्य बिनाको journey
मध्यरातमा घुम्छौ जस्तो सडक को आर्मी
पछाडी निलो ट्रक नेपाली पुलिस they follow me
छैन कुनै डर, lawyer, top class attornies
दिमाग मा सुनामी, गन्तब्य बिनाको journey
तिमी हरुको झिल्के पारा देख्दा मलाई उठ्छ रिस son
पर्दा खुल्यो sit back, now its time for the realest one
President, कलम उठ्छ जस्तो मेरो Air Force One
Resident Kantipur को DJ RJ All I am
बामे सर्न सिक्या छैन भुक्न थाले केटाहरू
नेता हरुसंगै यिनिहरु लाई पनि तारिदिउ कि म तेल मा?
Sausage र sya-fale बनाई जावलाखेल मा sale मा
बाकी लाई काटी चोक्टा पारी FedEx द्वारा mail मा
छु कडा like Royal Stag, गाढा जस्तो hash-black
Nephop को flashback, vacation मा now I'm back.
खेल्दै छु यो खेल since BMX VCR Decks,
TDK को video tapes, Cotton Eye Joe-Rednex.
जता गएपनी एउटै कुरा, G कस्तो professional
शब्द, निशब्द बनाउने थुक्छ दिमाग omnidirectional
Sales multi-platinum, I'm rock like Titanium
जिब्रो जस्तो lesbian, Godfather, Yes I am
मध्यरातमा घुम्छौ जस्तो सडक को आर्मी
पछाडी निलो ट्रक नेपाली पुलिस they follow me
छैन कुनै डर, lawyer, top class attornies
दिमाग मा सुनामी, गन्तब्य बिनाको journey
मध्यरातमा घुम्छौ जस्तो सडक को आर्मी
पछाडी निलो ट्रक नेपाली पुलिस they follow me
छैन कुनै डर, lawyer, top class attornies
दिमाग मा सुनामी, गन्तब्य बिनाको journey
मेरो उपस्थिति ले गेडे लाई दिन्छ त्रास, गर्छु म नाश
Media गर्छ मेरो तलाश, भन्छन मलाई नेपाली नाश
Dr Dre, Jay Z रे, Eminem, 2Pac, Shady रे
तेरो बाउ को भोलि बिहे, motherfuck' I'm original
लेख्छु कविता यस्तो जस्तो नेपाली शब्द unspoken
Name र fame in the game since Hulkmania was Hulk Hogan
लक्ष्मीप्रसाद, freestyler, आदिकवि मलाई भन्छ्न
Yes listen, lemme mention, अर्को नाम मेरो भुपी शेरचन
KTM, I've been rapping since the last Millennium
शब्द दिन्छ नशा like models on Valiums
I keep my friends close, enemies closer like I'm stalking em
मेरो sold out Concerts, packed up Stadiums
NepHop को Mugabe, I run KTM like Zimbabwe
We been burning दामी Cannabis, तिमी हरु झारे trees
जब गित लेख्न थाल्छु, I stay underground like Taalibaan
Lifestyle आलिशान, Kush from Afganistan
मध्यरातमा घुम्छौ जस्तो सडक को आर्मी
पछाडी निलो ट्रक नेपाली पुलिस they follow me
छैन कुनै डर, lawyer, top class attornies
दिमाग मा सुनामी, गन्तब्य बिनाको journey
मध्यरातमा घुम्छौ जस्तो सडक को आर्मी
पछाडी निलो ट्रक नेपाली पुलिस they follow me
छैन कुनै डर, lawyer, top class attornies
दिमाग मा सुनामी, गन्तब्य बिनाको journey
आछु खाए, बाछु खाए- झुसे बारुलो
आछु खाए, बाछु खाए- झुसे बारुलो
Biaaatch!!
No comments:
Post a Comment