Timi Jaha Pani Janchau Lyrics Girish Khatiwada

Timi Jaha Pani Janchau Lyrics Girish Khatiwada 


Oh yeah, this is a love song

Girls, I wrote you so many letters

I even sent you an email in your hotmail account

But you never replied

I want you back into my life


तिमी जहाँ पनि जान्छौ

मलाई नै तिमिले पाउछौ

एकपटक बोलाउ मलाई तिमी (I wanna hold you tight, all through the night)

तिमी मेरो मनमा बस्छौ

तिमी मेरो नयनमा बस्छौ

एकपटक बोलाउ मलाई तिमी (I gonna love for you and I feel for you)

तिमी जहाँ पनि जान्छौ

मलाई नै तिमिले पाउछौ

एकपटक बोलाउ मलाई तिमी (Day and night, everytime I see you)

तिमी मेरो मनमा बस्छौ

तिमी मेरो नयनमा बस्छौ

एकपटक बोलाउ मलाई तिमी (Come back into my life, without you I won't survive)


मैले तिमिलाई लेखेको थिए दिएनौ जवाफ

अस्ति बाटोमा भेट्दा तिमिले गरेनौ मसंग बात

यस कुराले मेरो चित्त दुखायो

कारण जान्न को लागि मेरो उत्सुकता बढायो

तिम्रो निर्दोश मुहार देख्दा हुन्छ असर

यहि कुराले लेख्न मलाई विवश गरायो

हेला गर्छौ भने मेरो मुटु नै चुडाउ

के मायाको प्रमाण दिन रगत बगाउ?

के तिम्रो लागि मैले आफ्नो ज्यान गुमाउ?

भन भन तिम्रो लागि के के गरु?

औला काटी लेखौ कि?

I love you (I love you)


तिमी जहाँ पनि जान्छौ

मलाई नै तिमिले पाउछौ

एकपटक बोलाउ मलाई तिमी (I wanna hold you tight, all through the night)

तिमी मेरो मनमा बस्छौ

तिमी मेरो नयनमा बस्छौ

एकपटक बोलाउ मलाई तिमी (I gonna love for you and I feel for you)


देउ तिमी देउ अब यसको जवाफ

उतार आफ्नो मन बाट घृणा को नकाब

एकपटक दियौ मुस्कान बुझिन मैले अर्थ

बिन्ती गर्छु यो ब्यथा नबढाइ देउ ब्यर्थ

मेरो मनको सपनी मा नहानी देउ है छुरा

मैले तिमिलाई चाहनु को बुझिदेउ है कुरा

आउ समाउ यसरी नजाउ

यो चर्किएको घाउमा मलम लगाउ

I love you


तिमी जहाँ पनि जान्छौ

मलाई नै तिमिले पाउछौ

एकपटक बोलाउ मलाई तिमी (I wanna hold you tight, all through the night)

तिमी मेरो मनमा बस्छौ

तिमी मेरो नयनमा बस्छौ

एकपटक बोलाउ मलाई तिमी (I gonna love for you and I feel for you)


मैले तिमिलाई लेखेको थिए दिएनौ जवाफ

अस्ति बाटोमा भेट्दा तिमिले गरेनौ मसंग बात

यस कुराले मेरो चित्त दुखायो

कारण जान्न को लागि मेरो उत्सुकता बढायो

तिम्रो निर्दोश मुहार देख्दा हुन्छ असर

यहि कुराले लेख्न मलाई विवश गरायो

हेला गर्छौ भने मेरो मुटु नै चुडाउ

के मायाको प्रमाण दिन रगत बगाउ?

के तिम्रो लागि मैले आफ्नो ज्यान गुमाउ?

भन भन तिम्रो लागि के के गरु?

औला काटी लेखौ कि?

I love you (I love you)


तिमी मेरो मनमा बस्छौ

तिमी मेरो नयनमा बस्छौ

एकपटक बोलाउ मलाई तिमी

Come back to my life, without you I won't survive

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts