Jitney Ko Itihaas Lyrics Girish Khatiwada

Jitney Ko Itihaas Lyrics Girish Khatiwada 


हु G-Gorkhali वीर, उठाइ हिड्छु शिर

नेपहप को ईतिहास, मलाइ छैन कुनै पिर

Spitting raps like bugati 90mph मा steer

Whack Rappers हरु अब लाग्नेछन खोला तिर

हरेक मिनेट, हरेक hour, मेरो बढछ horse-power

अझै बल हुन सफल, big as घण्टाघर को टावर

लिन्छु break once in a while त्यसपछी नया स्टाइल

ज्ञान बिज्ञान को pile, terabyte को file

नेपहप को स्वरसम्राट जस्तो नारायण गोपाल

हातमा गोर्खाली को ट्याटु शरीर made in Nepal

छु भिन्न सक्दैनौ चिन्न मेरो कला

आउ देखाउ प्रतिभा साथमा लिएर जाउ सल्लाह

G is back with his rap attack, give him the microphone back

श्रेष्ठ programmer of rap, तेरो verse गरुला hack

चल छाडिजा भतिजा उठाइ आफ्नो bagpack

तेरो फ्लो को नतिजा तलाइ सबले भन्छन whack


जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न

हत्केला ले सुर्यको किरण कहिले छेकिन्न

जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न

हत्केला ले सुर्यको किरण कहिले छेकिन्न


के भयो तलाइ फेमस छु, १०० मा बाइक बत्याउछु

Hits मा hits दि haters लाई स्टेज बाट नै अत्याउछु

भन मलाइ wordplay को king, शब्द खेल्छ ping-pong-ping

Rollercoaster जस्तो floe, fast and slow when I sing

I smile cheese, mozeralla models खेल्छन ठेलम ठेला

जबसम्म छु नेपहप मा नगर तिमिहरु रेला

मोज गर्छु हरेक रोज सधै bros befo' hoes

त्यही हो rapper जसले खन्यो नेपहप को यो road

मेरो अघि डाडे रुन्छन जस्तो आँसु ग्यास रसायन

Make way for the lion, dogs fox हुन्छन पलायन

तर्साउछु जस्तो भुत, call me प्रेत बोक्सी डायन

Gorkhali G स्वाभिमानी, unity बिना पनि कायम


जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न

हत्केला ले सुर्यको किरण कहिले छेकिन्न

जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न

हत्केला ले सुर्यको किरण कहिले छेकिन्न


Who's the man behind the microphone?

Gorkhali G, the one man band

Who's the man behind the microphone?

नेपहप को लागि जल्ले दिन्छ ज्यान(ज्यान)


fighter survival, controversy को ignitor

छाला अलिकती मेरो कालो, दिमाग तेरो भन्दा पनि brighter

आउछु ल्याउछु मसाल जुलुस, ल्याउछ्स खासाको lighter

ताल परे हरामी छु, I'm just trying to be nicer

Who's the man behind the microphone?

Gorkhali G, the one man band

Who's the man behind the microphone?

नेपहप को लागि जल्ले दिन्छ ज्यान


जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न (Gorkhali G, the one man band)

हत्केला ले सुर्यको किरण कहिले छेकिन्न (नेपहप को लागि जल्ले दिन्छ ज्यान)

जित्ने को लेखिन्छ ईतिहास हार्ने को लेखिन्न

हत्केला ले सुर्यको किरण कहिले छेकिन्न

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts