Khutta Tandai Gara lyrics – Kunti Moktan

Khutta Tandai Gara lyrics – Kunti Moktan


कती जल्छौ आरिसले
अझै जल्दै गर
हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर

कती जल्छौ आरिसले
अझै जल्दै गर
हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर


सा सा रे सा सा
रे सा रे सा / रे सा

काँडे तारको बार लाएनि
मेरो यात्रा रोकिन्न


काँडे तारको बार लाएनि
मेरो यात्रा रोकिन्न

हत्केलाले सुर्यलाई कहिले पनि छेकिन्न-2

कती गर्छौ उपहास

कती गर्छौ उपहास
अझै गर्दै गर

हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर



हिँड्छु मेरै बाटो
खुट्टा तान्दै गर

(तिल जत्रो कुरा लाई पहाड जत्रै बनाउ ) *

(झुटको खेती सप्र्योभने दिपावली मनाउ ) *

(कती काट्छौ कुरा हरु ) *
अझै काट्दै गर
(
हिँड्छु मेरै बाटो ) *
(
खुट्टा तान्दै गर ) *

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts