Ma Yesto Chu - Girish Pranil feat DA 69
रोज गर, मोज गर, भोज गर
Wallet मा अब cash load गर
New kids को मनमा कसैप्रती छैन डर
Streets मा छ मजा, boring छ घर
यो age को दोष, chicks देखे मदहोस
Purpose गर्न उर्लन्छ जोश, ट्वाट भए खोसाखोस
चोकको cafe होस या क्याम्पस को wall
तारिफ bro हो, vaccum को जाल
G माने Girish, P माने Pranil
हाम्रो नया एल्बम back again
Melly, kelly धेरै छन र्याप
Beside us, हामी never gonna stop
Dad-mom no care, छोरा narcotized
चाहे जति गाठ पाउने होइन lucky guys
हुन्जेल मम्मी no worry, there'll be no कमि
मम्मी को पर्स silent तानी तानी
म यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
किनकी यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
बुढोले नदिए मैले lock up खोल्नुपर्छ
Pick pocket गर्नुपर्छ अनि मोज गर्नुपर्छ
Coffee मा चाहिन्छ मलाइ धेरै sugar
Torn jeans मा narcoties, no जोश जागर
फुर्सद छैन, tear the cheque book
Net surf गर्यो, chat गर्यो, don't know how to hook
Body को hair shave गर्यो, head को गर्यो brush
Mirror मा हेर्दा, who the hell is Tom Cruise?
Neck मा छ यो one piece locket
Faded painthouse in back pocket
मोजा भित्र knife, exited छ life
Beauty छेउ घरमा, a newly married wife
म यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
किनकी यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
Corrupted मेरो brain, everything is fake
घरमा एक्लै हुदा, rap vedios in the deck
जिउको fuse shot, bottle shake, shake, shake
Ok हुन्छ flush in one take
Heavy metals, no beatles, condom बिना brothels
Bad girls हरु छन in the highway motels
Prostitution, drugs अनि addiction
HIV, Hepatitis को fatal infection
म यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
किनकी यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
Hey folks हरु हो मलाई follow नगर
म त भए looser तिमी यस्तो नबन
म यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
किनकी यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
म यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
किनकी म यस्तो छु, म त्यस्तो छु
जस्तोसुकै भएपनी दामी छु
चारैतिर म नामि छु
ताल परेमा हरामी छु
No comments:
Post a Comment