Prithvi Narayan Shah lyrics Girish Khatiwada

Prithvi Narayan Shah lyrics Girish Khatiwada


यो नेपहप तेरो हो मेरो, यो सबैको नेपहप हो बुझिस?

पृथ्वीनारायण शाहको पाला काडेर सुकाउथे शोषकको छाला

राणा शाहले फेरी बिगारे, मुखिया जमिन्दार हकलाउन थाले

यो मेरो जमिन, यो मेरो कारिन्दा

छोडेर सबै, ढोग मेरो जमिनमा

तँ काँ को शोसक यो सयौ सताब्दी देश भरी उम्रेका रोगि मनलाग्दी

मिलेर भाइलाई आउन् दे, छेरेर कट्टुमा धम्कि दे

हिजो को चल्ला, आजको भोटी, सन्किनेहरुलाई सन्कीन दे

कसैको डरले नपर पछाडी, बोलेर बिकनुछ बढ्नु अगाडी

आमाको काखमा बाघ हुन्छ बिराली म्याउ गर्दै ठुलो हो ठान्दो हो बिराली

कमजोरी खोज्दैन , बेरोजगार बस्दिन

कोरेको बाटोमा पिच हाल कि पिलेन, मतलब नै गर्दिन

बुझिस चुन्नु मुन्नु

जान्ने सुन्ने हुनु

सुनिस तोरी कान्छा

समाई टेटुवा मार्दिन्छु रे, भागिहाल ज्यान जोखिम नपार्ने भे

थिचेर आँखा पो झारिदिन्छु ओए, खुकुरी सोझाई हान्दिन्छु रे

थुपुक्क सुनेर नभन्नु क्यै,

सोधेमा कापेर डराए झैँ गल्ति भो

दाजु, भन्दिनु रोइ भनेर मानेर बस्दिनु है

तर भए तर खान्छ, घिउ भए घिउ लान्छ

दुइचार दिन आफैलाइ नेपहपको किंग नै ठान्छ

जितेर जा बरु आइज तान्छु, गरेर खा अनि सबैलाई मान्छु

हात हेर मेरो ठेला नि गाछैन, हारेर हात उठा, चुसि पालि काम छैन

पृथ्वीनारायण शाहको पाला काडेर सुकाउथे शोषकको छाला

राणा शाहले फेरी बिगारे, मुखिया जमिन्दार हकलाउन थाले

यो मेरो जमिन, यो मेरो कारिन्दा

छोडेर सबै, ढोग मेरो जमिनमा

तँ काँ को शोसक यो सयौ सताब्दी देश भरी उम्रेका रोगि मनलाग्दी

मिलेर भाइलाई आउन् दे, छेरेर कट्टुमा धम्कि दे

हिजो को चल्ला, आजको भोटी, सन्किनेहरुलाई सन्कीन दे

कसैको डरले नपर पछाडी, बोलेर बिकनुछ बढ्नु अगाडी

आमाको काखमा बाघ हुन्छ बिराली म्याउ गर्दै ठुलो हो ठान्दो हो बिराली


आफुझै आउनेलाई आउन दे, तोरी हो भन्नेलाई बालै नदे

पैसाको लागि होइन नेपहप, कसैको रहर नअल्झिनदे

लडें उठें यहाँ

बुझिस

को लड्यो को उठ्यो यहाँ

गिरिस

मैदानमा को लडी राछ

बाटो कस्ले खनी राछ

दाई

के को हो यो झगडा

मिलेर गाडी चला

भए दाइलाई सोध

पहिला टिक्नु खोज

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts