Lok Hop Lyrics Girish Khatiwada

Lok Hop Lyrics Girish Khatiwada 


चुररररररर चैट, चैट (लोकहप)

हुररररररर चैट, चैट, चैट, चैट (लोकहप)


मेरो अघि मलाई कोहि चाहिदैन

मेरो पछि पनि कोहि चाहिदैन

कुनै ट्राफिक पुलिस हैन

मलाई मेरो वरिपरि भिड चाहिदैन

मेरो अघि मलाई कोहि चाहिदैन

मेरो पछि पनि कोहि चाहिदैन

कुनै ट्राफिक पुलिस हैन

मलाई मेरो वरिपरि भिड चाहिदैन


र्याप छोडी अब गाउदैछु लहै

नेपहप लाई दाग लाउने कैयौ छन लहै

एक्लो फाल्दै माया को डोरि

अब मेरो लोकहप को हुनेछ यहाँ चोरी

त्यो चोरको खुट्टा लाई भाच, भाच

ल्याङ गर्ने जिब्रो लाई काट, काट

कनेर चड्कन हान प्लाट, प्लाट

रोकेर मुटुको धड्कन लाई शमसानघाट

मुठी लाई हल्लाउँदै पेट मुनि टासन

योगाको आसन, ताण्डवै नाचन

जस्तै वल्ला घरको त्यो झिल्के माईला

हेरन फुर्केको कुलंगार काईला

उठन, बसन, कम्मर लाई मर्काउन

बिचमै अडकाउन, जिब्रोलाई पडकाउन

कुन बाउको कसले या बिडो खा'

रिस राग नलेउ बरु मुसुक्क हास


मेरो अघि मलाई कोहि चाहिदैन

मेरो पछि पनि कोहि चाहिदैन

कुनै ट्राफिक पुलिस हैन

मलाई मेरो वरिपरि भिड चाहिदैन

मेरो अघि मलाई कोहि चाहिदैन

मेरो पछि पनि कोहि चाहिदैन

कुनै ट्राफिक पुलिस हैन

मलाई मेरो वरिपरि भिड चाहिदैन


जो बोल्छन गर्दैनन, गर्नेले भन्दैनन

गर्छन भन्दैनन, अरुलाई सुनाउदैनन

बोल्ने को कुरालाई सुन्नु हुदैन

हल्ला सल्लाह मा कुद्नु हुदैन

लोक भाका भाको, र्याप पारा गाको

आयो है बजारमा आहै

आयो है बजारमा आहै

आयो है बजारमा (लोकहप)


गर्छस भौ भौ, गर्छु प्या प्या

Cash सोच everything around me, who then?

गिद्धी नखाउ, नौटंकी नदेखाउ

सप्रेको बाघलाई रगत नचखाउ

नमस्कार गर केटो आयो तेरो बाउ

गोर्खाली रगतको नचर्काउ घाउ

नेपहप को godfather कसलाई doubt?

अस्ति प्रश्न, आज सब आउट

नेपहप को बाटोमा धेरै छन गल्ली

सब बाटा बिग्र्याछन just turn around


त्यो चोरको खुट्टा लाई भाच, भाच

ल्याङ गर्ने जिब्रो लाई काट, काट

लोक भाका भाको, र्याप पारा गाको

आयो है बजारमा आहै

आयो है बजारमा आहै

आयो है बजारमा (लोकहप)

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts