Bari Lai - Pahenlo Batti Muni
बरी लै
(Standard E♭ Tuning)
A, D
चिच्याएर बोलाम् भने स्वरै सुकिसक्यो ।
A, D
मनैबाट बोलाम् भने मनै मरिसक्यो ।
A, D
बरी लै..
A, D
बरी लै..
A, D
बरी लै..
A, D
घाउै देखाइ भनम् भने घाउै भरिसक्यो,
A, D
आँखै देखाइ भनम् भने आँसु झरिसक्यो,
A, D
बरी लै..
A, D
बरी लै..
A, D
बरी लै..
A, D
टाढैबाट हाँसम् भने आथै पोलिसक्यो,
A, D
हातै समाइ नाचम् भने गीतै गलिसक्यो,
A, D
बरी लै..
A, D
बरी लै..
A, D
बरी लै..
Esus4, E7sus4
लुकेर म हेरिदिन्थेँ होला,
Esus4, E7sus4
संसार ति आँखैबाट,
Esus4, E7sus4
मनै मेरो अल्झेछ, आहा,
Esus4, A, D
माया अझै नि बल्झेन, के गरूँ ?
A, D
बरी लै..
A, D
बरी लै..
A, D
बरी लै..
No comments:
Post a Comment