Hukka Mero Lyrics Karma Band
[Chorus]हुक्का मेरो, ओ-ओ
हुक्का मेरो, डल्ले, डल्ले
नालीनलाई खन्न, नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाई जान्न (ल है!)आगि नलाई जान्न
[Verse]तल्ला घरको-ओ-ओ
तल्ला घरको, बुढा चोकी
माथ्ला घरको कुर्सी, माथ्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उती (ल है!)गरी यता र उती
[Instrumental]
[Verse 2]आकाशैको, ओ-ओ
आकाशैको, थैलोमैलो
बदलुको घेरो, बदलुको घेरो
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? (ल है!)कस्तो कर्म यो मेरो?उकालीको, ओ-ओ
उकालीको, चिसो पानी
खाई जाऊजाऊ लाग्छ, खाई जाऊजाऊ लाग्छ
कुरो चिनो फानो गर्न, घर आऊआऊ लाग्छ (ल है!)घर आऊआऊ लाग्छ
[Chorus]हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न, नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न (ल है!)आगि नलाई जान्न
[Outro]हुक्का मेरो-ओ-ओ
हुक्का मेरो, डल्ले, डल्ले
नालीनलाई खन्न, नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न (ल है!)आगि नलाई जान्न (ल है!)आगि नलाई जान्न (ल है!)गरी यता र उति (ल है!)गरी यता र उति (ल है!)घर आऊआऊ लाग्छ (ल है!)घर आऊआऊ लाग्छ (ल है!)
No comments:
Post a Comment