Madhav Prasad Ghimire – Lagdachha Malai Ramailo Merai Pakha Pakhero

Madhav Prasad Ghimire – Lagdachha Malai Ramailo Merai Pakha Pakhero

माधबप्रसाद घिमिरेलाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो


लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले

सम्झन्छु हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश मेरो

मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले

शब्दमाधबप्रसाद घिमिरे
स्वरजनार्दम सम/लसमित राई, यशोदा पराजुली
संगीतजनार्दम सम
एल्बमगाउँछ गीत नेपाली

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts