Anountho Mutu Lyrics Sajjan Raj Vaidya

Anountho Mutu Lyrics Sajjan Raj Vaidya 

एक छिन  भएर के भो ,
तिमिलाई नदेखेको?
एकदम याद आइरहेछ,
कुर्न  नई गार्ह्रो भयो


तिमिलाई एक्छीन एक्छीन मा,
फेरी मैले बोलाऊदा,
नरिसाउनु माया,
साह्रै अनौठो यो।

मुटु मेरो,
तिम्रो समझाना मा डुल्दै,
कलपनाहरु बटुलदै,
तिम्रो नाम लाई।

प्रेणा बनाएर,
सपना सझाएर,
तिमि कहाँ लेयाएर ,
आइबसछ तिम्रो अँगालोमा।

एकचोटी भए पनि,
राती निदाउनु अगी,
भनीदिनु है माया,
याद गरीरहेछौ की

मलाई मैले तिमिलाई,
समझिरहेको जस्तै,
जति देखेनि तिमिलाई,
सकिन्न सम्हालनै यो।

मुटु मेरो,
तिम्रो समझाना मा डुल्दै,
कलपनाहरु बटुलदै,
तिम्रो नाम लाई।

प्रेणा बनाएर,
सपना सझाएर,
तिमि कहाँ लेयाएर,
आइबसछ तिम्रो अँगालोमा।

अनौठो यो,

मुटु मेरो,
तिम्रो समझाना मा डुल्दै,
कलपनाहरु बटुल्दै,
तिम्रो नाम लाई।

प्रेणा बनाएर,
सपना सझाएर,
तिमि कहाँ लेयाएर,
आइबसछ तिम्रो अँगालोमा।

अब तिम्रो न्यानो न्यानो ,
अँगालोको माया मा नै,
बस्ने छु सधै ।।

अँगालोमा ........

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts