Kripaya - Pahenlo Batti Muni
Lyrics:
ठूलो सुख परेन,
सानै खुशी देऊ न,
साथी मेरो बन न,
हात मेरो थाम न,
सँगै यहाँ हिँड न,
फेरि यो भिडमा,
हराउँला कतै ।
हिंड्न मात्र होइन हिँडाउन सिकाऊ न ।
झरिबाट फुलहरु जोगाउन सिकाऊ न ।
सद्धे यो संसारमा बहुलाउन सिकाऊ न ।
होहोहो हो होहोहो....
होहोहो हो होहोहो...
धेरै बाचा होइन
थोरै बोलिदेउ न,
माया के हो, भन न,
जादु तिमी गर न,
खाली यो मनमा,
प्रश्न तिमी भर न,
तिता-मिठा सबै ।
हिंड्न मात्र होइन, हिँडाउन सिकाऊ न ।
झरिबाट फुलहरु जोगाउन सिकाऊ न ।
सद्धे यो संसारमा बहुलाउन सिकाऊ न ।
होहोहो हो होहोहो....
होहोहो हो होहोहो...
No comments:
Post a Comment