Sabaile Bhanthe Lyrics Aruna Lama

Sabaile Bhanthe Lyrics Aruna Lama

[Verse 1]
सबैले भन्थे मायालु फूल भई आँखमा फूल्छु
कर्मैले हजुर आँशुमा फूले
कर्मैले हजुर आँशुमा फूले
आफैभन्थे जिन्दगी आफ्नैहातले लेख्छु
कुन मनले हजुर गितमा भुँले
कुन मनले हजुर गितमा भुँले

[Verse 2]
सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै रागत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै भुलेँ
कुन दिनले हजुर उड्न नै भुलेँ

[Verse 3]
घर मेरो, वन मेरो, यै मनले एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै सुके
दिनले हजुर खोला मै सुके

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts