भिमनिधी तिवारी – जोगिनी जस्ती भइछौ
जोगिनी
जोगिनी जस्ती भइछौ किन बाबा के भयो ?बिस वर्षे बैँस तिम्रो शोकमा नै त्यसै गयो

केशको श्रिंगार पैले सम्झ आफै क्या थियो
देख्दछु
देख्दछु लटा छ कैलो लौन बाबा के भयो ?जोगिनी

जो गलामा मोतीको माला रहन्थ्यो हरघडी
तुलसीको
तुलसीको कन्ठी आज लौन बाबा के भयो ?जोगिनी

पारचोबी रङिचङी बस्त्र हुन्थ्यो रेशमी
गेरुवा
गेरुवा खस्रो छ धोती मेरी बाबा के भयो ?जोगिनी जस्ती ……

No comments:
Post a Comment