भीमनिधि तिवारी – नाट्यशाला

भीमनिधि तिवारीनाट्यशाला

संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन्
जीवनधारीहरू सारा कर्मचारी समान हुन्


जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी
यहाँ भेष लिई नाना आउँछन् नट नटी

अभिनीत यहीँ हुन्-विपत्तिया महीपति
अंक प्रलयको बेला, महाप्रलयमाइति

सुत्रधार भई, काल काम गर्छ निरन्तर
गुण दोष दुवै हेर्ने आलोचक ईश्वर !

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts