Laxmi Prasad Devkota – Bhoot Sawar
लक्ष्मी प्रसाद देवकोटा – भूत सवार
क.
थिए सिकन्दरका जुँघा
क्या बाघका !करमा कस्तो करवाल !मुठी कस्ता !लाख, लाखका !
क्या बाघका !करमा कस्तो करवाल !मुठी कस्ता !लाख, लाखका !
ख.
झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो,लहडी एक !भाग्यो केही ?सब मोटाए चाटी, चाटी !विश्वविजेताको छ उदेक !
ग.
“के चाहिन्छ ?”त्यो भन्छ,
“हा ! हा ! हा ! हा ! घाम नछेक”शस्त्रअस्त्रको शेखीउपर
हेर ! बुद्धिको कत्रो टेक !
“हा ! हा ! हा ! हा ! घाम नछेक”शस्त्रअस्त्रको शेखीउपर
हेर ! बुद्धिको कत्रो टेक !
घ.
दीवालाका दान गजब छन् !स्वतन्त्र दिलको पुजारी
हाँस्दछ, हाँस्दछ मेरा दिलमा
पाजी, पूँजी, लूटहरुमा,इन्कार तथा धिक्कार
नामका खुट्टा बजारी !
हाँस्दछ, हाँस्दछ मेरा दिलमा
पाजी, पूँजी, लूटहरुमा,इन्कार तथा धिक्कार
नामका खुट्टा बजारी !
No comments:
Post a Comment