Laxmi Prasad Devkota – Sarki

Laxmi Prasad Devkota – Sarki

कनिका–टीप,सडल चम्र्ममा राख्छन् सीप,थामन प्राण,विष्णुमतीमुनि अनगिन जल गो

करवीर चिताले पुस्तौँ दाबी
समाज, व्यक्ति कुन हो पापी ?मलको थुप्रो सडक किनार
ज्ञानी गुनीको चल्दछ धार
दृगमा दिल खै ?मानवता गीत हजार !धम्र्मपथमा प्रेम–प्रसार
कसकन मूक अपील है ?वैज्ञानिक एक धम्र्मतन्त्रले
राख्दछ स्थिति यो च्यापी !समाज, व्यक्ति, कुन हो पापी ?ए रे मखमल सेज मुलायम !आधा घण्टा देऊ त टायम,निम्ता मान,यो चिथराको, चोक–चराको,त्यक्त, अजान !उडुसहरुसँग सोध त केही,निज मानवताको नापी !समाज, व्यक्ति कुन हो पापी ?श्रम बाङ्गो हर, कुप्री निरन्तर,ढुसी मुखमा, सूज खुट्टी भर ।
दम, खाँसी ।
क्वाक्र्वार्त निशिभर, ढुङ्गा शिरभर,किरणविना क्वै, उदरप्रति डर,तम–वासी—हुनु मानिसकन के हो भन्ने
अनुभव केवल च्यापी
निस्क त मानिस !मानिस तिमीले मर्नुपथ्र्यो
शिरमा भुङ्ग्रो थापी—समाज, व्यक्ति कुन हो पापी ?

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts