Laxmi Prasad Devkota – Yug Balak
पिन्चे, लुत्याहा, परेवा–छाती
छाडा,पुट्ट, सिँगाने, भुस्याहा साथी,काँढा !
छाडा,पुट्ट, सिँगाने, भुस्याहा साथी,काँढा !
घ्यारघ्यार बिरालोको घाँटी,जाँडा ।
यही न हाम्रो भविष्य सुई हो !टाढा !देवदूतले अभिशापित भुइँ हो,गाढा,ईश्वरलाई दुःख दिन दुई छन्,राँडा ।
चित्र रङ्गीन उज्याला हेर्दछु,बाल !स्याउ फलेका, अनार फुटेका
लाल !कसरी आउला नवीन सुनौला
छाल ?यस्तो यत्रो देवदूतको
हेला ?यो लापर्वाही, यो लाचारी,मेला ?
“आउँदैनौँ” भने ती यसतिर फेरि
जेलाँ ?सुन्दर झर्ने कसरी असुन्दर
भेला ?
No comments:
Post a Comment