Gopal Prasad Rimal – Hosh

Gopal Prasad Rimal – Hosh

मानिस आफ्नो खुशीले जन्मेको होइन,आफ्नो खुशीले मर्ने पनि होइन
यो ज्ञान कसलाई भएको हो साथी ?

यो संसार सपना हो,जीवन पानीको फोका हो,यहाँ कोही पनि आफ्ना छैनन्,जो छन् तिमीजस्तै नै जन्मेका हुन्
तिमीजस्तै नै मर्ने हुन्
यो वैराग कसलाई भएको हो साथी ? सर्वसम्पन्न अर्थात् ईश्वर हुँ, भोगी हुँ, सिद्ध हुँ,मजत्तिको अरु कोही छैन, मोज गर्छु
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाइृ भउको हो साथी ? मानिस आफ्नो खुशीले जन्मेको हुँ, आफ्नो खुशीले मर्ने हुं
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी ?कामी क्रोधीहरु आफ्नो मनोकामना
पूर्ण गनका लागि अन्यायपूर्वक
धन जम्मा गर्ने चेष्टा गर्छन्,काम, क्रोध लोभ यी तीन तमेद्वार हुन्,यो होश कसलाई भएको हो साथी ? आफ्नो खुशीले आँखा खोल्ने हुँ, आफ्नो खुशीले आँखा चिम्लने हुँ, साथी !यो होश कसलाई भएको हो साथी ?

No comments:

Post a Comment

Best Songs Lyrics

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle

Gairi Khetko Sirai Hanyo Lyrics Asha Bhosle (Gairi khetko sirai hanyo Barsha yamko daraundi le) X2 (Nauni jasto mero man) X2 Chira paryo (Us...

Popular Posts